Comments Add Comment

संस्कार

List Grid
संस्कारसहितको शिक्षाका लागि सबैले गरौं पहल

आफूलाई अब्बल बनाउने सोच राख्नु मानवीय स्वभाव नै हो । आफ्नो उन्नति र प्रगति चाहनु प्राकृतिक नियम नै हो । तर किन हामी सबैले चाहेको, सोचेको प्राप्त हुँदैन त ? यसको बाधक के हो ? कसरी हटाउने हो ? यस सम्बन्धमा मेरो आफ्नै भोगाइ छ । म पहिलो पटक कक्षा ११ को पढाइका लागि काठमाडौं […]

राजनीतिक (कु)संस्कार

विडम्बना, नेपालमा राजनीतिक स्थायित्व हाल युवा अवस्थामा रहेका वर्गले कहिल्यै देख्न पाएनन् । माओवादी द्वन्द्वकालको चरम त्रासदी देख्दै हुर्कियो अहिलेको युवापंक्ति । स्थायी सरकार कहिल्यै महसूस नगरेको अहिलेको युवापुस्ता खुशी देखियो जब नेपालमा पाँचवर्षे कार्यकालको सरकारको सम्भावना देखियो। पूर्व घोषणा मुताबिक नेपाल कम्युनिष्ट पार्टी (एमाले) अनि माओवादी केन्द्रले चुनावी नतिजा पश्चात् पार्टी एकीकरणको सहमति गरेपछि […]

संस्कारले मान्छेलाई सभ्य बनाउँछ

संस्कृति शब्द ‘संस्कृ’ धातुमा क्तिन् प्रत्यय लागेर बनेको हो । यसको शाब्दिक अर्थ राम्रो स्थिति भन्ने हुन्छ । व्याकरणिक अर्थमा यसको अर्थ जे भए पनि यसले बोकेको भावार्थ भने धेरै फराकिलो छ । जस्तो संस्कृति भन्ने शब्दले ‘उच्च’, ‘सभ्य’ र सुधारिएको भन्ने अर्थ बोको हुन्छ । अर्थात््, संस्कृति त्यतिबेलासम्म परिवर्तन हुँदैन जतिबेला संस्कृतिमान्नेमा सुधारको आवश्यकता […]