Comments Add Comment

सट्टेबाजी

List Grid
आईपीएलमा सट्टेबाजी गरेको आरोपमा ३ जना पक्राउ

५ कात्तिक, वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले बाराको कलैयाबाट तीन जना पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका–१ राजदेवी टोल बस्ने २५ बर्षका राजुकुमार यादव, २७ बर्षका दीपककुमार सरार्फ र मोतिबाग टोल बस्ने २९ बर्षका रवि दासलाई प्रहरीले पक्रेको हो । युएईमा भइरहेको आईपीएल खेलको विषयमा कलैया बजारमा केही मानिसहरूले […]

इंग्ल्याण्डमा विश्वकप, वीरगञ्जमा लाखौंको सट्टेबाजी !

३० असार, काठमाडौं । विश्वकप क्रिकेटको फाइनल भिडन्त यति रोमाञ्चक रह्यो कि इंग्ल्याण्ड र न्युजिल्याण्ड मध्ये कसले बाजी मार्छ अनुमानै गर्न गाह्रो रह्यो । कुनै बेला न्युजिल्याण्ड जित नजिक रह्यो त कुनै बेला इंग्ल्याण्ड । अन्ततः बाउन्ड्री गनेर घरेलु टोली इंग्ल्याण्डले उपाधि उचाल्यो । इंग्ल्याण्डमा रोमाञ्चक खेल भइरहँदा वीरगञ्जमा करोडौंको सट्टेबाजी भएको भेटिएको छ । […]

इंग्ल्याण्डमा विश्वकप, वीरगञ्जमा लाखौंको सट्टेबाजी !

३० असार, काठमाडौं । विश्वकप क्रिकेटको फाइनल भिडन्त यति रोमाञ्चक रह्यो कि इंग्ल्याण्ड र न्युजिल्याण्ड मध्ये कसले बाजी मार्छ अनुमानै गर्न गाह्रो रह्यो । कुनै बेला न्युजिल्याण्ड जित नजिक रह्यो त कुनै बेला इंग्ल्याण्ड । अन्ततः बाउन्ड्री गनेर घरेलु टोली इंग्ल्याण्डले उपाधि उचाल्यो । इंग्ल्याण्डमा रोमाञ्चक खेल भइरहँदा वीरगञ्जमा करोडौंको सट्टेबाजी भएको भेटिएको छ । […]

विश्वकप क्रिकेटका ३ सट्टेवाज पक्राउ

२३ जेठ, काठमाडौं । जारी विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेवाजी खेलाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका बज्र लामा, विद्युत् प्रकाश लामा र रामेछापका उमेश कार्की छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार विजेश्वरी र न्यूरोडबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ परेकाहरुले इन्डियन प्रिमियर […]

विश्वकप फुटबलमा बाजी खेलाउने ३ जना पक्राउ

१९ असार, काठमाडौं । विश्वकप फुटबल प्रतियोगितामा विभिन्न देशको हार जितमा बाजी खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरी अवैध रुपमा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले सोमबार बेलुका साढे ६ बजे काठमाडौं महानगरपालिका १५ चागलको बज्र होटल नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्हेपीका २२ वर्षका प्रकट […]

नेपालमा ‘सट्टेबाज’ को मास्टरमाइन्ड नागराजः सामान्य जुवाडेदेखि दाउदको एजेन्टसम्म

१० असार, काठमाडौं । भारतीय प्रहरीको समेत मोस्ट वान्टेड सूचीमा रहेका चर्चित सट्टेबाज अमृत अग्रवालउर्फ नागराज पक्राउ परेका छन् । नेपालमा डेढ वर्षयता प्रहरीका विभिन्न युनिटहरुको खोजी सूचीमा रहेका अग्रवाललाई अपराध महाशाखाको विशेष टोलीले शनिबार नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीले उनको साथबाट नगद ४ लाख ८० हजार रुपैयाँसहित ल्यापटप र अन्य कागजपत्रहरु समेत […]

सट्टेबाजीको आरोपमा नागराज पक्राउ

१० असार, काठमाडौं । आर्इपीएल क्रिकेटमा सट्टेबाजीको नाममा रकम लिएर ठगी गरेको अभियोगमा नथमल अग्रवाल (नागराज) पक्राउ परेका छन् । धनुषाको जनकपुर नगरपालिका-३ घर भर्इ काठमाडौं -४ पानीपोखरी बस्ने ४८ वर्षीय अमृत भन्ने नथमल अग्रवाल (नागराज)लाई प्रहरीले शनिबार पक्राउ गरेको हो । अग्रवालले काठमाडौं -७ सिफल बस्ने महोत्तरी मनरासिसुवा नगरपालिका-२ का ३९ वर्षीय राकेश सिंह […]