Comments Add Comment

सम्भोग

List Grid
सम्भोगका सीमा र सर्तहरु

यौन सम्पर्क जिन्दगीको एउटा महत्वपूर्ण रमाइलो क्षण हो । यसलाई लिएर सबैको मनमा कैयौं किसिमका जिज्ञासाहरू समेत व्यक्त गर्ने गर्छन् । यससँग जोडिएका कैयौं जटिल विषयहरु हुन्छन् जसको बारेमा आजसम्म जवाफ पाउन मुस्किल छ । यो सवालको जवाफ खोज्नको लागि ती मान्छेहरु किताब या इन्टरनेटको सहारा लिने गर्छन् । तर कैयौं किताब र लेख पढ्दा […]

यौनसँग सम्बिन्धित ८ घतलाग्दा कुरा

मान्छेलाई यौनप्रति स्वभाविक चासो हुन्छ । यद्यपि यस सम्बन्धमा खुला बहस वा टिकाटिप्पणी गर्नु शोभनिय मानिदैन, खासगरी हाम्रो समाजमा । त्यसैले धेरैजसोले यौनप्रति उठ्ने जिज्ञासाहरु मेट्न पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदिको मद्दत लिन्छन् । भनिन्छ, जुन कुरा बढी लुकाइन्छ त्यसप्रति चासो र सरोकार अरु बढ्छ । यौनप्रति पनि यस्ता अनगिन्ती चासो मान्छेका मनभित्र गुम्सिएका छन् । […]

सडकसँग सम्भोग !

मानिसहरुका अनौठो यौन व्यवहारका बारेमा विभिन्न खाले समाचारहरु बेलाबखतमा आउने गर्दछन् । कहिले पशुसँग त कहिले खेलौना र कारसँग सहबास । यस्तैमा निकै अनौठो यौन व्यवहार देखाएका छन् न्युजिल्याण्डका एक पुरुषले । त्यहाँका एक युवकले सडकसँग सम्भोग गरेको भिडियो निकै भाइरल बनेको छ । इन्टरनेटमा सार्वजनिक भएको भिडियो अनुसार एक युवक सडकमा आफ्नो यौनांग धसिरहेको […]