Comments Add Comment

सार्वजनिक सवारी

List Grid
सरकार, गरिबको सवारीमाथि किन यति विभेद ?

१७ असार, काठमाडौं । हरेक विहान ओछ्यानबाट उठ्नासाथ स्वयम्भूतिर हानिन्छन् बलराम बराल । मर्निङ वाकमा हिँडेका होइनन् उनी । स्वयम्भूको डाँडोमा उक्लिएर काठमाडौंको प्रातकालिन दृष्यपानका लागि पनि होइन । केहीबेरको लम्बाइमा बलराम चक्रपथका छेउछाउमा पार्क गरिएका केही बसहरुको सामुन्ने रोकिन्छन् । एकछिन टोल्हाउँछन् । अनि एउटा किसानले दुध दुहुने बेला भैंसीलाई सुम्सुम्याएजस्तो ती बसहरु सुम्सुम्याउँछन् […]

बसपार्कमा हेल्थडेस्क छैन, गाडीभित्र खोक्दा पनि डर !

२ चैत, काठमाडौं । उत्तराखण्ड परिवहन निगमले महाकाली यातायात वस व्यवसायी कम्पनीलाई पत्र लेखेर जनायो, ‘भारत उत्तरखण्डबाट काठमाडौंसम्म सञ्चालनमा रहेको नेपाल भारत मैत्री बस सेवा स्थगित गरिएको छ ।’ कारण उही हो- कोरोना भाइरसको संक्रमण फैलने त्रास । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकाअनुसार अब भारतसँगको मैत्री बस सेवा मात्र होइन, लामो दूरीमा चल्ने नियमित बसहरु […]

८ बज्यो, विद्यार्थी छुट बन्द !

१७ असार,काठमाडौं । सोमबार साँझ ७ः३० बजे, काठमाडौं मल बाहिरको सडकमा बसहरुको भीडभाड थियो । त्यही भीडमा रत्नपार्कबाट स्वयम्भू जाने अन्नपूर्ण सार्वजनिक यातायातको एउटा बस पनि यात्रु पर्खिँदै थियो । लैनचौर, ठमेल, सोह्रखुट्टे, बालाजु, वनस्थली, स्वयम्भू भन्दै बसका सहचालक यात्रु डाकिरहेका थिए । बस आफ्नो स्टेशनमा आइपुगेको केही समयमै सिट भरियो । तर बस गन्तव्यका […]

६ हजार सार्वजनिक सवारी मात्र कम्पनीमा दर्ता, फेरि म्याद थप्ने चलखेल

२७ मंसिर, काठमाडौं । सिण्डिकेट अन्त्य गर्न भन्दै सरकारले यातायात समितिहरुलाई कम्पनीका रुपमा दर्ता हुन दिएको समय अब एक दिन मात्र छ । तर, करिब ४ लाख सार्वजनिक सवारी मध्ये ६ हजार मात्र कम्पनीमा दर्ता भएका छन् । यदि सरकार आफ्नो निर्णयमा कायमै रहृयो भने पुस १ बाट यातायात समितिहरु अबैध हुन्छन् । तर, फेरि […]

६ हजार सार्वजनिक सवारी मात्र कम्पनीमा दर्ता, फेरि म्याद थप्ने चलखेल

२७ मंसिर, काठमाडौं । सिण्डिकेट अन्त्य गर्न भन्दै सरकारले यातायात समितिहरुलाई कम्पनीका रुपमा दर्ता हुन दिएको समय अब एक दिन मात्र छ । तर, करिब ४ लाख सार्वजनिक सवारी मध्ये ६ हजार मात्र कम्पनीमा दर्ता भएका छन् । यदि सरकार आफ्नो निर्णयमा कायमै रहृयो भने पुस १ बाट यातायात समितिहरु अबैध हुन्छन् । तर, फेरि […]

सार्वजनिक सवारीमा ठगीको तथ्यः उपत्यकामा सजिलै पाँच अर्ब झ्वाम !

८ कात्तिक, काठमाडौं । काठमाडौंमा सार्वजनिक सवारी साधन चढ्नासाथ कति रुपैयाँ तिर्नुपर्छ ? तपाईंले सजिलै उत्तर दिनुहुनेछ, १५ रुपैयाँ । सरकारले तोकेको न्युनतम भाडादर १३ रुपैयाँ हो भन्ने धेरैलाई जानकारी नहोला । फेरि थाहा भएरै पनि के अर्थ ? तिर्नु त आखिर १५ रुपैयाँ नै पर्छ ! हो, यसैगरी एक–एक जना ठगिँदा उपत्यका दैनिक ६० […]

आजदेखि थोत्रा गाडीमा चढ्नु नपर्ने, थन्किए २० वर्ष पुराना सवारी

१८ फागुन, काठमाडौं । आज बुधबारदेखि २० वर्ष पुराना कालो नम्बर प्लेटका सार्वजनिक सवारीलाई सडकमा चल्न निषेध गरिएको छ । अब २० वर्ष पुराना भाडाका सार्वजनिक सवारी सडकमा आए सवारी धनिलाई कारवाहीसहित जरिवाना पनि गराइनेछ । आजदेखि कामै नलाग्ने यात्रुहरु थोत्रा सवारीमा यात्रुले चढ्नुपर्ने छैन । चल्दा चल्दै बीच बाटोमै बिग्रने सार्वजनिक सवारीको संख्या अब […]

भाडादर कार्यान्वयन गर्न प्रशासनको निर्देशन

२९ वैशाख, जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले तोकिएको भाडादर कार्यान्वयन गर्न गराउन सम्बन्धित निकाय तथा गाडी व्यवसायीहरूलाई निर्देशन दिएको छ । गत वैशाख १६ गते बसेको सर्वदलीय सर्वपक्षीय बैठकले अस्थायी पक्की मोटरबाटोमा प्रतिकिलोमिटर  तीन रुपैयाँ ६५ पैसा र कच्चीमा पाँच रुपैयाँ भाडादर कायम गर्ने भनी गरेको निर्णय लागू गर्ने सिफारिससहित वैशाख २० गते यातायात […]