Comments Add Comment

सुझाव

List Grid
बजेटमा समेटिएनन् जग्गा तथा आवास विकास संघका सुझाव

२४ जेठ, काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा आफ्ना सुझावहरु नसमेटिएको भन्दै नेपाल जग्गा तथा अवास विकास संघले दुःख व्यक्त गरेको छ । अर्थमन्त्री विषणु पौडेलले ल्याएको आगागाी आर्थिक वर्षको बजेटका विषयमा औपचारिक धारणा सार्वजनिक गर्दै संघल आफ्ना सुझावहरु नसमेटिदा औपचारीकरुपमा संगठित रियलईस्टेट व्यवसायीहरुलाई खिन्न र निरुत्साहित बनाएको बताएको हो । यद्यपि, बजेटले […]

बाल अधिकार परिषद्का कार्यकारी निर्देशकलाई २० बुँदे सुझाव

१ भदौं, काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्का नवनियुक्त कार्यकारी निर्देशक मिलनराज धरेललाई कन्सोर्टियम नेपालले २० बुँदे सझुा दिएको छ । कन्सोर्टियम नेपालका अध्यक्ष किरणा थापाको नेतृत्वमा परिषद्को कार्यालय पुगेको टोलिले बाल अधिकार सुनिश्चिताका लागि २० बुँदे सुझाव दिएको हो । सुझाव पत्रमा बालअधिकार क्षेत्रका विविधि विषयहरु समेटिएको बताइएको छ । सुझाव पत्र सहित बालबालिकाहरुको […]