Comments Add Comment

सुन्तली

List Grid
सुन्तली र निर्मलाका आमा: कतिञ्जेल धाउनु बाबै सिंहदरबार !

२९ भदौ, काठमाडौं । रामेछापकी सुन्तली तामाङ बलात्कारपछि मारिँदा १३ वर्षकी थिइन् । अहिले निर्मला पन्तका हत्यारालाई नसमातेको आरोप कञ्चनपुरका एसपी डिल्लीराज विष्टमाथि जसरी लागेको छ, उसबेला रामेछापका तत्कालीन डीएसपी सञ्जीव शर्मालाई पनि यसैगरी सुन्तलीका हत्यारालाई भगाएको आरोप लागेको थियो । सुन्तलीको बलात्कारपछि हत्या भएको ७ पुगेर ८ वर्ष लागेको छ । हत्यारालाई कारवाही गराउन […]

सुन्तली र निर्मलाका आमा: कतिञ्जेल धाउनु बाबै सिंहदरबार !

२९ भदौ, काठमाडौं । रामेछापकी सुन्तली तामाङ बलात्कारपछि मारिँदा १३ वर्षकी थिइन् । अहिले निर्मला पन्तका हत्यारालाई नसमातेको आरोप कञ्चनपुरका एसपी डिल्लीराज विष्टमाथि जसरी लागेको छ, उसबेला रामेछापका तत्कालीन डीएसपी सञ्जीव शर्मालाई पनि यसैगरी सुन्तलीका हत्यारालाई भगाएको आरोप लागेको थियो । सुन्तलीको बलात्कारपछि हत्या भएको ७ पुगेर ८ वर्ष लागेको छ । हत्यारालाई कारवाही गराउन […]

५ वर्षकी भइन् धुर्मुस–सुन्तलीकी छोरी, ल्याइसकिन् कलाकार बन्ने छाँट

तस्वीरमा देखिएकी रहरलाग्दी बालिका हुन्, सुविहानी । धुर्मुस र सुन्तलीकी एक्ली छोरी । उनी आजबाट चार पुरा भएर पाँच वर्ष लागिन् । धुर्मुस–सुन्तलीले बिहे गरेको चार वर्षपछि २०७० सालमा उनी जन्मेकी हुन् । ‘सुुन्तलीले बिहानै पाएकी’ भनेर धुर्मुसले ‘सुविहानी’ नाम जुराएका थिए । उनी अहिले ललितपुरस्थित एउटा विद्यालयमा नर्सरीमा पढ्दैछिन् । सुन्तलीको भनाईमा सुविहानीको अनुहार […]

बाढी पीडितका लागि नमूना वस्ती बनाउने धुर्मुस सुन्तलीको घोषणा

१९ भदौ, काठमाडौं । हास्य कलाकार तथा समाजसेवी धर्मुस सुन्तलीले तराईका डुवान तथा बाढी पीडितहरुका लागि एकीकृत बस्ती निर्माण गर्ने भएका छन् । तराई क्षेत्रमा डुवान र बाढीबाट प्रभावित भएकाहरुलाई सुरुदेखि नै राहत वितरण गर्दै आएका उनीहरुले फाउण्डेशनमार्फत एकीकृत वस्ती निर्माण गर्ने घोषणा गरेका हुन् । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले पीडितहरुको अवस्थालाई देखेर […]

नमूना नेपालका लागि अल्का अस्पताले २५ लाख दिने

२२ जेठ, काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेसनको तेस्रो परियोजना ‘नमूना नेपाल’ निर्माणका लागि अल्का अस्पतालले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । काठमाडौंमा सोमबार आयोजित नमूना नेपाल निर्माणको अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै अस्पतालका अध्यक्ष कुमार थापाले फाउण्डेसनको उक्त परियोजनाका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । ‘विगतमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा […]

धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ

२५ अप्रील, न्यूजिल्याण्ड । न्यूजिल्याण्डमा एक दिने साँस्कृतिक कार्यक्रम ‘रमाइलो साँझ’ सम्पन्न भएको छ । नयाँ वर्षको अवसर पारेर धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्यान्ड नेप्लिज एसोसिएसनले कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा ५०० भन्दा बढी दर्शकको सहभागिता रहेको थियो । अक्ल्याण्ड काउन्सिलका मेयर फिल गफको प्रमुख आतिथ्य भएको कार्यक्रममा सहभागीहरुलाई एसोसिएसनका अध्यक्ष राज महर्जनले स्वागत […]

जब दीपा र ‘सुन्तली’सँग ‘रातो टिका’मा छमछमी नाचे राजेश हमाल(भिडियो समाचार)

नेपाली चलचित्रका चर्चित नायक राजेश हमालको नृत्य कमजोर छ भनिन्छ । तर, मौका पाएको बेलामा हमाल गजबैले नृत्य गर्छन् । केहि दिन अगाडि सिक्किममा आयोजना भएको ‘इनास अवार्ड’मा नायक राजेश हमालले आफू अभिनित चलचित्र ‘अल्लारे’को ‘रातो टिका निधारमा’ बोलको गीतमा कलाकारद्धय दीपाश्री निरौला र कुञ्जना घिमिरेसँग कम्मर मर्काए । आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी यहि […]

मस्ती टकः हाम्रो त सेकेन्ड-सेकेन्ड मै रमाइलो छः धुर्मुस-सुन्तली(भिडियो कुराकानी)

भारतको सिक्किममा भेटिएका चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको जीवनमा धेरै उतार चढाव आएका छन् । हालै मात्र गिराञ्चौरमा ६५ वटा नमुना मस्ती बनाएको यो जोडीलाई सिक्किममा जनताले पनि खुलेरै प्रशंसा गरे । धेरै पटक कार्यक्रमको सिलसिलामा सिक्किम पुगेको यो जोडीले ‘मेरी वास्सै’ को ५ भाग सिक्किममा छायांकन गरेका थिए । अवार्ड […]

दीपकराज फिल्ममा व्यस्त हुने, धुर्मुस सुन्तली टेलिभिजनमै फर्किने

  काठमाडौं । फिचर फिल्ममा व्यस्त हुन थालेका दीपकराज गिरी फेरि टेलिभिजनमा फर्किने मुडमा छैनन् । हास्य सिरियलको क्षेत्रमा उधुम मच्चाएको ‘तीतो सत्य’को क्रेज क्रमशः कम हुँदै गएपछि उनले सिरियलको काममा पूर्णविराम लगाएका छन् । ‘तीतो सत्य’को क्रेज कम हुँदै गएपछि मैले बन्द गरें र फिल्मतिर लागेँ, अब फिचर फिल्ममै व्यस्त हुन्छु’ गिरीले भने, एउटै […]

घटस्थापनाको दिन धुर्मुसले माफी मागे

हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले माफी मागेका छन् । उनले गिरान्चौरको एकिकृत बस्ती पूर्व निर्धारित समयमा सम्पन्न गर्न नसकेको भन्दै माफी मागेका हुन् । बस्ती निर्माण सुरु गर्दा घटस्थापनाको दिन स्थानियलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो । तर, लक्ष्य पुरा गर्न नसेकको भन्दै उनले माफी मागेका हुन् । निरन्तरको झरीले काममा निकै वाधा पु¥याएको भन्दै […]

धुर्मुस सुन्तलीलाई सघाउन अष्ट्रेलियामा अभियान

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा सन्चालित सिन्धुपल्चोक गिरान्चौर एकिक्रित नमुना बस्ती निर्माण अभियानलाई अष्ट्रेलियाबाट जय नेपाल फाउन्डेनले सघाउने भएको छ । जय नेपाल फाउन्डेसनको अगुवाइमा आगामी शुक्रबारसम्म सामाजिक संजाल मार्फत १ हप्ते अार्थिक सहयोग संकलन अभियान गरिनेछ । प्रबासमा हुनेहरु भौतिक योगदान गर्न असमर्थ रहेपनि आर्थिक योगदान गरेर यस परोपकारी कार्यको एउटा हिस्सा बन्न सक्ने यो महान […]

केकीलाई छ कामको लोभ, ऋचा र प्रियंकाको यसरी गरिन् डाहा

आखिर, कुनै गतिलो भूमिका अरु कलाकारले गर्दा अरुलाई डाहा हुनु स्वभाविक नै हो । त्यो भूमिका मैले गर्न पाएको भए हुन्थ्यो जस्तो त सबैलाई लाग्छ नै । नायिका केकी अधिकारीको हकमा पनि यो कुरा लागू हुन्छ । हाल कार्यक्रमको सिलसिलामा अमेरिका पुगेकी यी सुन्दरीले अनलाइनखबरसँग कुरा गर्दै आफूलाई कामको लोभ हुने बताइन् । उनले भनिन्-‘नायिका […]