Comments Add Comment

स्वास्थ्य सेवा विभाग

List Grid
स्वास्थ्य सेवा विभागमा दीपेन्द्र : उमेशले हटाए, विरोधले फर्काए

७ कात्तिक, काठमाडौं । पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको विवादित निर्णय सच्याउँदै स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्र रमण सिंहलाई नियुक्त गरेका छन् । ११ औं तहका चिकित्सक डा. आरपी बिच्छालाई कानून विपरीत निर्णय गर्दै विभागको निमित्त महानिर्देशक बनाइएपछि पूर्व राज्यमन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।  प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको सदिच्छा […]

अवकाश पाउन लागेका डा. बिच्छाको सेवा अवधि ३ वर्ष थप्ने तयारी

१९ असोज, काठमाडौं । १ महिनापछि अनिवार्य अवकाश पाउन लागेका स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको सेवा अवधि थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । आगामी ६ कात्तिकमा अवकाश पाउदै गरेका बिच्छालाई प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाको रुचीमा महानिर्देशक बनाइएको थियो । देउवापत्नी राणाकै विशेष रुचीमा डा. बिच्छाको तीन वर्ष सेवा […]

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

१९ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार डा. बिच्छालाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको हो । डा. बिच्छा कान्ति बाल अस्पतालमा निर्देशक पदमा कार्यरत थिए । यसअघि सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा गरेको […]

आमाको दूध भण्डारण केन्द्र स्थापना गर्ने सरकारको तयारी

१७ साउन, काठमाडौं । सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी छ । जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको […]

कोरोना खोप खरिद : उत्पादक कम्पनीको मनसाय पत्र कुर्दै विभाग

११ माघ, काठमाडौं । स्वास्थ्य सेवा विभागले खोप खरिदको लागि भ्याक्सिन उत्पादक कम्पनीको मनसाय कुरिरहेको बताएको छ । खोप समितिले भ्याक्सिन उत्पादक कम्पनीहरुलाई खोप खरिदको लागि पठाएको पत्रको जवाफ नआएकाले खोप खरिद प्रकिया अगाडि नबढेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको प्रमुख डाक्टर भीम सिंह तिंकरी बताउँछन् । खोप समितिले नेपाललाई खोप अनुदान दिएको सेरम इनस्टिच्युटलाई […]

ईडीसीडीको दृश्य, जसले कोरोना नियन्त्रणमा कसरी चुक्दैछौं भन्ने छर्लङ्ग पार्छ

२४ साउन, काठमाडौं । शुक्रबार बिहान स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) मा पुग्दा नियमित छलफल चलिरहेको थियो। इडीसीडीका निर्देशक डाक्टर वासुदेव पाण्डे कर्मचारीहरुबाट कामको विवरण सुनिरहेका थिए। कर्मचारीहरुले नियमित अपडेटका साथसाथै आफ्ना समस्याहरु सुनाइरहेका थिए। बैठकको मुख्य विषय थियो, ‘सम्पर्कविहीन भएका संक्रमितलाई कसरी खोज्ने ?’ बैठकमा उपस्थित कर्मचारीहरुले आ-आफ्नो सुझाव […]

स्वास्थ्य सामग्री खरिदका लागि तीन निजी कम्पनीसँग सम्झौता

५ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ । स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्नी ग्रुपसँगको सम्झौता भंग गरेको स्वास्थ्य सेवा विभागले बिहीबार तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको हो । कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा […]

स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले पदवहाली गर्न मानेनन्

६ फागुन, काठमाडौं । स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक डा. विनोदमान श्रेष्ठले पदवहाली गर्न इन्कार गरेका छन् । उनले व्यक्तिगत कारण भन्दै विभागको महानिर्देशक बन्न इन्कार गरेका हुन् । गत बुधबार विभागको महानिर्देशकमा नियुक्त गरिएका स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्रेष्ठले आइतबार विभागको महानिर्देशकको पदवहाली गर्ने कार्यक्रम रहेको थियो । विभागको महानिर्देशकमा १२ औ तहका […]

डा. विनोदमान श्रेष्ठ स्वास्थ्य सेवा विभागका नयाँ महानिर्देशक

२ फागुन, काठमाडौं । स्वास्थ्य मन्त्री दीपक बोहराले स्वास्थ्य सेवा विभागमा डा. विनोदमान श्रेष्ठलाई महानिर्देशक बनाएका छन् । तत्कालीन निमित्त महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तलाई ३० पुसमा हटाएर डा. तारानाथ पौडेललाई जिम्मेवारी दिएपछि विवाद उत्कर्षमा पुगेको थियो । १७ माघमा डा. पन्तले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले त्यसको भोलिपल्ट डा. पन्तलाई जिम्मेवारीबाट नहटाउन […]