३० कात्तिक, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. केशरबहादुर ढकालले जिम्मेवारी पाएका छन् ।
आइतबारमन्त्री स्तरीय निर्णयले गर्दै डा. ढकाललाई जिम्मेवारी दिइएको हो ।
डा. ढकाल १२औं तहका अतिरिक्त सचिव हुन् ।
यसअघि विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामा मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4