Comments Add Comment

हसनराजा खान

List Grid
हसनको प्रश्न–‘समस्या व्यक्त गरेनौं भने समाधान कसरी हुन्छ ?’

नायक तथा निर्माता हसनराजा खानले कुनै पनि समस्याको बिषयमा नबोल्ने हो भने त्यसको समाधान कसरी हुन्छ भनेर प्रश्न गरेका छन् । चलचित्र ‘रोमियो’मा अभिनय गरेका हसन अहिले दुबइमा छन् । दुबइमा रहेका हसनले ‘साहास नेपालीको’ नामक युटुब च्यानल संचालन गरिरहेका छन् । सो च्यानलमा उनले नेपाल र नेपालीको समस्याको बिषयमा आवाज उठाउने बताए । हसनले […]

हसन र ओसिमाको ‘रोमियो’लाई सबैले हेर्न पाउने

कात्तिक २४ गते अर्थात शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘रोमियो’लाई सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् । यो चलचित्रलाई सेन्सर बोर्डले यू सर्टिफिकेट दिएको छ । शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रमा हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु र मेलिना मानन्धरको मुख्य भूमिका छ । चलचित्रमा नायिका नीशा अधिकारी ‘कल गल’को भूमिकामा छिन् […]

जान्नुहोस् कहिले रिलिज हुँदैछ नीशा र हसनको ‘रोमियो’

हाल सम्पादन भैरहेको चलचित्र ‘रोमियो’को निर्माणपक्षले यसको प्रदर्शन मिति तय गरेको छ । एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई आउँदो बर्षको वैशाख महिनामा रिलिज गर्ने तयारी गरिएको छ । निर्माता तथा नायक हसनराजा खानले भने-‘हामीले वि.सं २०७४ सालको वैशाख २९ गते चलचित्र रिलिज गर्ने तय गरेका छौ । वितरकसँग छलफल गरेर यो मिति तय […]

‘बाबरी’ नीशालाई जब हसनले मनबाटै रोजे

नायिका नीशा अधिकारीले चलचित्र ‘रोमियो’का लागि खुबै मिहिनेत गरेकी छिन् । चलचित्रमा आकर्षक देखिनका लागि नीशाले भरपुर मिहिनेत गरेको भर्खरै छायांकन गरिएको गीतको तस्बिर हेर्दा पनि थाहा हुन्छ । एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोमियो’को ‘बाबरी’ बोलको गीतको छायांकन पोखराको सिक्लेसमा गरेर यसको टोली काठमाण्डौ फर्किएको हो । निर्माता हसनराजा खानले ६ दिन लगाएर […]

मस्ती टकः जब हसनको प्रेम प्रस्तावलाई ओसिमाले सहजै स्विकार गरिन् (भिडियो कुराकानी)

चलचित्र ‘रोमियो’को कारणले निर्माता तथा नायक हसनराजा खान र फेसन डिजाइनर ओसिमा बानुलाई निकट बनाइदिएको छ । नेपाली चलचित्रकै पहिलो मुस्लिम नायिका भनेर ओसिमालाई ब्याख्या गरिएको छ । चलचित्रको छायांकनका क्रममा अनलाइनखबरसँग ‘मस्ती टक’ गर्दै यी दुइले प्रेमको व्याख्या गरे । हुनत, हसन र ओसिमाले खुलेरै २ जनाको प्रेम छ भनेनन् । तर, ओसिमा र […]