२५औं आहा रारा पोखरा गोल्डकपमा मनाङ मर्स्याङ्दीसहित १२ टोलीको सहभागिता
२०८२ माघ १८ गते १०:३६ अगाडि
पहिलोपटक फ्लडलाइटमा समेत आयोजना हुने प्रतियोगितामा यसपटक पुरस्कार राशि पनि वृद्धि गरिएको छ।