३१ फर्ममाथि कारबाही र निर्देशन, एकलाई ५० हजार जरिबाना
२०८२ माघ ७ गते १४:१८ अगाडि
अनुगमन क्रममा ललितपुर धोबीघाटस्थित टाउन ब्वाइज एन्ड गर्ल्स होस्टललाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको...