कटक मल्लको पुस्तक ‘न्याय-अन्याय’ सार्वजनिक
२०८० मंसिर ६ गते १९:५४ अगाडि
संवैधानिक लोकतन्त्रको परिमार्जनका लागि गरिएको जनक्रान्ति वा आन्दोलनलाई अलग गरेर संविधानवाद स्थापित गर्न सकिंदैन।