एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ
२०८२ कात्तिक १९ गते ११:२८ अगाडि
कलैयास्थित जिल्ला निर्वाचन कार्यालय पुगेर नेता श्रेष्ठले शुक्रबार बारामा मतदाता नामावली सारेका हुन् ।