+
+
Shares

पूर्वमन्त्री किसान श्रेष्ठ उम्मेदवारी दर्ताका लागि समर्थकसहित आयोगको कार्यालयमा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता एवं पूर्व मन्त्री किसान श्रेष्ठ बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ताका लागि समर्थकसहित निर्वाचन कार्यालय पुगेका छन्।
  • श्रेष्ठले जीतपुरस्थित उखुबाली अनुसन्धान केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन्।
  • ठूलो संख्यामा समर्थकहरूले पार्टीको झन्डा र ब्यानरका साथ श्रेष्ठलाई अगाडि राखेर र्‍याली निकालेका छन्।

६ माघ, काठमाडौं । नेकपा एमालेका नेता एवं पुर्व मन्त्री किसान श्रेष्ठ उम्मेदवारी दर्ताका लागि समर्थक सहित निर्वाचन कार्यालय पुगेका छन् ।

बारा क्षेत्र नम्बर ४ का उम्मेदवार श्रेष्ठले जीतपुरस्थित उखुबाली अनुसन्धान केन्द्रमा रहेकोे निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेछन् ।

ठूलो संख्यामा उपस्थित समर्थकहरूले पार्टीको झन्डा र ब्यानरका साथ श्रेष्ठलाई अगाडि राखेर र्‍याली निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?