राप्रपामा विवाद चुलियो, धवल शम्शेरको नेतृत्वमा छुट्टै भेला
२०८२ असार २८ गते १२:५९ अगाडि
अरू नेताहरूलाई भूमिकाविहीन बनाएर एकल नेतृत्वमा पार्टी चलाउन खोजिएको छ । त्यसरी चल्दैन ।