नक्कली नेपाली नोटका चार जना कारोबारी पक्राउ
२०८२ फागुन ८ गते १८:३७ अगाडि
बुटवलको नेपालगञ्ज रोडस्थित एक पसलबाट उनीहरू पक्राउ परेका हुन् ।