नक्सालको भाटभटेनी भत्काउने क्रममा दुई जना गम्भीर घाइते*
२०८२ कात्तिक २३ गते १६:०३ अगाडि
आगलागीले भवन जीर्ण बनेकाले मर्मत र सरसफाइको काम समेत जोखिमपूर्ण बनेको छ ।