आज नागपञ्चमी पर्व मनाइँदै
२०८२ साउन १३ गते ५:५७ अगाडि
काठमाडौंको नागपोखरी, टौदह लगायतका स्थानमा दूध चढाउने र पूजा गर्नेहरुको भिडभाड छ ।