आमा गुमाएको आठौं दिनमा अनलाइनखबरकर्मी कमल नेपाललाई पितृशोक
२०८२ माघ १९ गते १७:५६ अगाडि
वीर अस्पतालमा उपचाररत उनका बुवा चेतनाथ शर्मा घिमिरेको बुधबार बिहान निधन भएको हो ।