+
+
Shares

अनलाइनखबरकर्मी घिमिरेलाई पितृशोक

वीर अस्पतालमा उपचाररत उनका बुवा चेतनाथ शर्मा घिमिरेको बुधबार बिहान निधन भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते ११:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनलाइनखबरकर्मी विनोद घिमिरेका बुवा चेतनाथ शर्मा घिमिरेको बुधबार बिहान वीर अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको छ।
  • मल्टिपल माइलोमाबाट पीडित घिमिरे दाङको गढवा गाउँपालिका–२ महदेवा घरका थिए।
  • घिमिरेका दुई छोरा र एक छोरी छन्, र उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुनेछ।

१७ भदौ, काठमाडौं । अनलाइनखबरकर्मी विनोद घिमिरेलाई पितृशोक परेको छ ।

वीर अस्पतालमा उपचाररत उनका बुवा चेतनाथ शर्मा घिमिरेको बुधबार बिहान निधन भएको हो ।

मल्टिपल माइलोमाबाट पीडित घिमिरेको ७५ वर्षको उमेरमा निधन भएको हो ।

दाङको गढवा गाउँपालिका–२ महदेवा घर भएका घिमिरेका दुई छोरा र एक छोरी छन् ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?