+
+
Shares

बाढी पिडितलाई ‘दी इलिमेन्ट्स’ ले दियो ४ लाख

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १५:५०

१५ भदौ, काठमाडौं । इन्डी म्युजिकलाई प्रवर्दन गरिरहेको दी इलिमेन्ट्सले बाढी पिडितको नाममा ४ लाख रुपैयाँ सहयोग गरेका छन् । ब्यान्डले आज सो रकम प्रधानमन्त्री दैवी प्रकोप उदद्धार कोषमा जम्मा गरेको हो ।

यो रकमले गुमेको जीवन फर्काउन नसकेपनि, उजाडिएको घर तुरुन्त बनाउन नसकेपनि यसले दु:खमा केही सहयोग पुग्ने आशा रहेको ब्यान्डले बताएको छ। त्यस्तै ब्यान्डले एकअर्काको हात समातेर अझ बलियो बन्न आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?