बुढासुब्बा गोल्डकप : उद्घाटन खेल धरान र भारतको जर्जियन एफसीबीच हुने
२०८२ माघ ७ गते २०:४४ अगाडि
बुढासुब्बा गोल्डकपको २६ औं संस्करण धरान रंगशालामा बिहीबारदेखि सुरु हुँदैछ ।