भुइँकटहरको भाउ घट्यो
२०८२ असार १३ गते ११:२७ अगाडि
खुद्रा पसलमा भुइँकटहर प्रतिगोटा २ सयदेखि २ सय २० रुपैयाँसम्म बेच्ने गरेको पाइन्छ ।