सिन्धुलीमा लागुऔषधको बढ्दो कारोबार, खैरो हेरोइनसहित एक पक्राउ
२०८२ भदौ ६ गते १३:४० अगाडि
नियन्त्रणमा लिइएका थुइओनलाई थप आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।