शिवशिखर सहकारीका सञ्चालक शर्मामाथि करिब ३३ अर्ब अपचलनको आरोप
२०८१ जेठ ११ गते १३:४२ अगाडि
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिवशिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो...