भारतीय विश्वविद्यालयबाट डिग्री लिएका ११४ विद्यार्थीको समकक्षता रद्द
२०८३ असार ३१ गते १८:३४ अगाडि
त्रिविले सकक्षता रद्द गरेपछि भारतको चार वटा विश्वविद्यालयबाट डिग्री लिएका विद्यार्थीहरू अदालत जाने भएका...