सिम्पल खरेलको ‘राधा रानी लगे’ले रच्यो युट्युबमा धेरै हेरिने नेपाली कलाकारको गीतको रेकर्ड
२०८२ साउन २१ गते ११:५८ अगाडि
काठमाडौं । गायिका सिम्पल खरेलले युट्युबपछि स्पोटीफाईमा धेरै सुनिने नेपाली संगीतकर्मीको इतिहास रचेकी छन्...