सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस
२०८३ साउन २९ गते ११:१८ अगाडि
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् ।