म्याग्दीकी कर्णकुमारी : सुन्तला बेचेर ठडाइन् पक्की घर
२०८२ पुष ९ गते १३:३४ अगाडि
फणिनारायणको बारीभरि लटरम्म सुन्तला फलेका छन् । उनले उत्पादन गरेको सुन्तला काठमाडौंको भाटभटेनी, बल्खु र नारायणघाटसम्म पुग्छ...