वीरेन्द्र सभागृहमा कोशी प्रदेशको हिउँदे अधिवेशन, दैनिक भाडा साढे २६ हजार
२०८२ माघ १५ गते १९:३६ अगाडि
वीरेन्द्र सभागृहमा प्रदेशसभा बैठक सञ्चालनका लागि आइतबार सम्झौता भएको हो ।