यसरी मर्मत हुँदैछ बूढीगण्डकीको बाढीले प्रभावित चुमभ्याली जाने पदमार्ग
२०८३ कात्तिक ५ गते १३:१९ अगाडि
मनास्लु–लार्केपास पदमार्ग पुन: खुला भए पनि पर्यटकलाई सावधानीपूर्वक अघि बढ्न टानले आग्रह गरेको छ।