बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त
२०८२ मंसिर ३ गते १२:३३ अगाडि
तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।