+
+
Shares

सिमरा विमानस्थल क्षेत्र तनावग्रस्त (तस्वीरहरू)

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच बाराको सिमरास्थित विमानस्थल क्षेत्रमा झडप भएको छ।
  • झडप बाराको मुख्य बजारमा एमाले कार्यकर्ताले जेनजी युवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको हो।
  • जिल्ला प्रशासन कार्यालयले तनाव बढेपछि कर्फ्यु आदेश जारी गरेको छ।

३ कात्तिक, बारा । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपले बाराको सिमरास्थित विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ ।

बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी युवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको झडपले विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।

(तस्वीरहरू : सुनील गाउँले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?