शिक्षक किताबखानामा घुस–संवाद : ‘बुढा, प्लास्टिकमा हालेर ल्याउनुपर्छ नि !’
                                                        
                                                        २०८१ माघ  २२ गते २२:२२ अगाडि
                                                    
                                                ‘आफूले दुःख दिएका शिक्षक भोजराज भट्टराईलाई शाखा अधिकृत प्रसाईंले प्रभावित पारेको देखियो । पेन्सनपट्टा बनाइसकेका ती शिक्षक बहकाउमा परे,’ अख्तियार स्रोतले भन्यो, ‘उनले विशेष अदालतमा गएर मसँग कविता अधिकारीले घुस मागेकी नै थिइनन् भनी बकपत्र गरे ।’