‘नेपालमा गइरहनेभन्दा मंगलबार बिहानको भूकम्प फरक खालको’
२०८१ पुष २३ गते ९:१९ अगाडि
भूगर्भविद्को टोलीले स्थलगत अध्ययन तथा सङ्कलित नमुनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ ।