शहीदका तस्वीरमा भाइटीका लगाउँदै जेनजी अगुवाले गरे एकताको अपिल
२०८२ कात्तिक ६ गते १७:३८ अगाडि
कार्यक्रममा सहभागी जेन–जी अगुवा अभियन्ताहरूले शहीदहरूका तस्वीरमा भाइटीका लगाइदिएर स्मरण गरे।