+
+
WC Series
पोखरा एभेन्जर्स 2025
71/4 (10.4)
VS
५६ बलमा ९५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

जेनजी शहीदको सम्झनामा सामूहिक भाइटीका (तस्वीरहरू)

कार्यक्रममा सहभागी जेन–जी अगुवा अभियन्ताहरूले शहीदहरूका तस्वीरमा भाइटीका लगाइदिएर स्मरण गरे।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ६ गते २१:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको माइतीघरमण्डलमा जेन–जी आन्दोलनका शहीदहरूको सम्झनामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ।
  • जेनजी युनाइटेड परिवर्तन समूहले उक्त कार्यक्रम आयोजना गरेको हो।
  • कार्यक्रममा सहभागी जेन–जी अगुवा अभियन्ताहरूले शहीदहरूको तस्वीरमा भाइटीका लगाएर स्मरण गरे।

६ कात्तिक, काठमाडौं। जेनजी आन्दोलनको क्रममा शहीद भएकाहरूको सम्झना गर्दै काठमाडौंको माइतीघरमण्डलमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको छ।

जेनजी युनाइटेड परिवर्तन समूहले आयोजना गरेको कार्यक्रम गरिएको हो।

कार्यक्रममा सहभागी जेनजी अगुवा अभियन्ताहरूले शहीदहरूका तस्वीरमा भाइटीका लगाइदिएर स्मरण गरे।

तस्वीरहरू:  नेपाल फोटो लाइब्रेरी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?