हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक

जनश्रमदानबाट खनिएको सडक विश्व बैंकको सहयोगमा कालोपत्रे सुरु

जनश्रमदानबाट खनिएको सडक विश्व बैंकको सहयोगमा कालोपत्रे सुरु

२ असार, धनकुटा । धनकुटा नगरपालिकाको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा धामसम्म फैलिएको सडक कालोपत्रे सुरु भएको छ...