मृत्यु भएको ६ दिनपछि मेहताको परिवारसँग सरकारले गर्यो ७ बुँदे सहमति
२०८३ साउन २५ गते २१:१७ अगाडि
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा १० साउनको राति हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो...