कैलालीमा अस्पताल सञ्चालनका विषयमा प्रदेश सरकार र नगरपालिकाको विवाद
२०८२ चैत ४ गते ९:५८ अगाडि
लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले नगर प्रहरी परिचालन गरी कर्मचारीलाई अस्पताल प्रवेशमा अवरोध गरिन् । मेयरको...