मनास्लु क्षेत्रमा विदेशी पर्यटकमाथि खस्यो पहिरो, उद्धारमा कठिनाइ
२०८२ कात्तिक १४ गते १९:१६ अगाडि
हराएकाहरूको उद्धार तथा खोजीका लागि काठमाडौंबाट पर्वतीय खोज तथा उद्धार टोली खटिएको छ ।