प्राधिकरणमा दर्ता नभए सहकारीको कारोबार रोकिने, हालसम्म ३२ सयलाई अनुमति
२०८२ माघ २० गते २०:०८ अगाडि
दर्ता नहुने सहकारीको कारोबार नै रोक्नेभन्दा पनि उनीहरू नआएपछि प्राधिकरण अप्ठ्यारोमा परेको हो ।