भृकुटीमण्डपमा तेस्रो ‘नेसनल हर्टिकल्चर एक्स्पो’ हुँदै
२०८२ चैत १८ गते १८:५७ अगाडि
एक्स्पोमा ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएका छन् ।