पर्सा प्रशासन

अफवाह नफैलाउन र सामाजिक सद्‌भाव कायम राख्न पर्सा प्रशासनको अपिल

अफवाह नफैलाउन र सामाजिक सद्‌भाव कायम राख्न पर्सा प्रशासनको अपिल

प्रशासनले हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै निषेधाज्ञाको पूर्ण पालना गर्न अनुरोध गरेको छ।