रेस्टुरेन्ट अनुगमन

पेप्सीकोलाका रेस्टुरेन्ट अनुगमन, म्याद नाघेको चाउचाउ र गुणस्तरहीन तेल नष्ट

अनुगमन क्रममा पेप्सीकोलास्थित मटन स्टेसन प्रालिमा लापरबाही भेटिएको छ ।