सेतीबेणी

सेतीवेणी बजारका बाढी प्रभावित २६ परिवारलाई विद्यालयमा सारियो

सेतीवेणी बजारका बाढी प्रभावित २६ परिवारलाई विद्यालयमा सारियो

अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ...