केरा, आँप, एभोकाडो र धनियाँपछि बदाम आयातमा रोक
२०८३ साउन १ गते २२:१० अगाडि
अर्को निर्णय नहुँदासम्म राष्ट्रिय बिरुवा संरक्षण संगठनले नयाँ अनुमतिपत्र रोक्ने निर्णय गरेको हो ।