स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : मुद्दा दर्ता नगरिएका ५ जना को हुन् ?
२०८२ वैशाख ३० गते १८:३५ अगाडि
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा सांसद राईको बयान सुरु भएको हो ।