किर्ते कागज बनाएर त्रिविको जग्गा हडप्ने प्रयास, अख्तियार र सीआईबीलाई अनुसन्धान गर्न सिफारिस
२०८२ असोज ३० गते २१:४० अगाडि
त्रिविको ५०५०–३–१–१ रोपनी क्षेत्रफल जग्गा रहेकोमा पछि अरूले कब्जा गरेको पाइएको हो ।