सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध
२०८२ फागुन ११ गते १६:१३ अगाडि
थाइल्यान्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारीको ललितपुर जिल्ला अदालतमा बयान सुरु भएको छ ।